+
+

विभिन्न संघसंस्थालाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १३:०९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकका शाखा कार्यालय मार्फत विभिन्न जिल्लाका २७ वटा संघसंस्थाहरुलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

विभिन्न विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय एवम् आश्रमलाई सहयोग गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?