+
+
WC Series
पोखरा एभेन्जर्स 2025
6/0 (0.5)
VS
११५ बलमा १६० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १६:५७

१२ साउन, दाङ । दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला परेका छन् ।

घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगरको शव चार दिनपछि फेला परेको हो ।

गत साउन ९ गते घोराही-७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव  घटनास्थलदेखि ३ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?