+
+

सुदूरपश्चिममा दुई मन्त्री र एक राज्‍यमन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १९:१९

१७  साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्‍य मन्त्रीले शपथ लिएका छन् ।

नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ गराएका थिए ।

कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टी कैलाली-१ (क)बाट प्रदेशसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?