१७ असार, काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुन तस्करीमा संलग्नलाई कारबाहीको माग राखेर प्रदर्शन गरेको छ ।
विद्यार्थीहरुले काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।
तस्करीमा संलग्न मुख्य व्यक्ति पक्राउ नगरेको भनदै उनीहरुले सरकारप्रति व्यंग्य गर्ने प्ले कार्ड र तस्वीरहरु बोकेर प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् थप तस्वीरहरू :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4