+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निक साइमन्स इन्स्टिच्युटको २० हजार डलर पुरस्कारमा आकस्मिक लाभ कर छुट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १३:३८

१८ साउन, काठमाडौं । निक साइमन्स इन्स्टिच्यूटले २० हजार अमेरिकी डलर बराबरको पुरस्कारमा आकस्मिक लाभ कर छुट पाएको छ ।

यो संस्थालाई विश्व स्वास्थ्य संगठनले सो रकम बराबरको पुरस्कार दिएको र सो संगठनले पुरस्कार वापत सरकारलाई तिर्नुपर्ने आकस्मिक लाभ कर छुट दिने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

आकस्मिक लाभ कर आर्थिक ऐन २०८० अनुसार छुट दिने निर्णय भएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?