+
+

सडकमा फोहोर फाल्नेलाई महानगरले तिरायो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १८:५८

१८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

काठमाडौंस्थित न्यूरोडकी अरुणा अमात्यले सडकमा फोहोर फालेको पाइएपछि १० हजार रूपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ ।

महानगरले सडक तथा नदीमा फोहोर फाल्न, खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग गर्न निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?