२५ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा सुचारु भएको छ ।
विभागको एफइआइएमएस प्रणालीमा फाइल सर्भर माइग्रेटको काम सम्पन्न भएसँगै अब फाइलहरु अपलोड गर्न सकिने भएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
साथै विभागले यस प्रणालीमा विगतमा आएको समस्याका कारण श्रम स्वीकृति दिने लाइन लामो रहेको भन्दै श्रम स्वीकृत नभएसम्म हवाई टिकट नलिन समेत श्रमिकसँग आग्रह गरेको छ ।
विभागको प्रणाली ३ दिन अवरुद्ध बनाएर सर्भर माइग्रेट गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4