+
+

तोलामा ८०० ले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १२:०८

३२ साउन, काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँका कारोबार भइरहेको छ ।

बुधबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी र चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?