फाइल तस्वीर ।
८ भदौ, काठमाडौं । नेकपा एमालेले भोलि शनिबार सिरहाको बिष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।
मदन भण्डारीलाई महासचिव चुन्ने पञ्चायतकालमा भएको चौथो महाधिवेशन आयोजनास्थलमा एमालेले सचिवालय बैठक बोलाएको थियो ।
तर निरन्तर वर्षा भएका कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए । बैठकको अर्को मिति र स्थान तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4