२७ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ ।
मन्त्रालयले सिभिल समूह र हाईवे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेकै दिनमा ५५ जना उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र ६ जना अधिकृत स्तरका डिभिजनल इन्जिनियरहरुको सरुवा गरेको छ ।
सडक विभाग अन्तरगत काम गरिरहेका डिभिजन प्रमुखदेखि विभिन्न आयोजनाका प्रमुख र इन्जिनियरहरुको सुरुवा भएको हो ।
हेर्नुस् सरूवा भएकाहरूको सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4