+
+
Shares

क्यान्सरका बिरामी कलाकार गौतमलाई चलचित्रकर्मी कोषको एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १७:४२

काठमाडौं । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई चलचित्रकर्मी कल्याणकोषले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

सोमबार भक्तपुर क्यान्सर अस्पताल पुगेर गौतमलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले चलचित्र विकास बोर्ड मातहतको उक्त कोषले उपलब्ध गराएको सहयोग रकम हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गरेपछि कलाकार प्रतिनिधिहरुले गौतमको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सकहरुसँग जानकारी समेत लिएका थिए ।

कलाकार गौतम ‘नक्कली प्रचण्ड’को रुपमा चर्चित छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?