
फाइल तस्वीर
काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायतका माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ ।
विज्ञापन नियमावली-२०८० को नियम ९ (क)को उपनियम (३) मा पहिलो संशोधन गर्दै बोर्डले नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्न भनेको हो । बोर्डले विज्ञापनबाट विदेशी कलाकार वा व्यक्तिको फोटो हटाउन समेत भनेको छ ।
बोर्डको यो निर्णयपछि स्वदेशी कलाकार र विज्ञापन बजार अझै विस्तार हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4