+
+

मेस्सी नहुँदा हार्‍यो इन्टर मायामी, डायनामोले जित्यो उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १२:३६

११ असोज, काठमाडौं । लिओनल मेस्सी बिनाको इन्टर मायामीलाई पराजित गर्दै हृयुस्टन डायनामोले यूएस ओपन कपको उपाधि जितेको छ ।

बिहीबार विहान भएको खेलमा हृयुस्टन डायनामोले इन्टर मायामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको घरेलु मैदानमा भएको खेलमा डायनामोले २४औं मिनेटमा ग्रिफिन डोर्सीको गोलबाट अग्रता लिएको थियो । ९ मिनेटपछि पाएको पेनाल्टीमा एमिन बास्सीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

घरेलु टोलीका लागि इन्जुरी टाइममा जोसेफ मार्टिनेजले गोल गरे पनि टोलीका हार टार्न सकेनन् ।

यो खेलमा मायामीका मेस्सी भने खेलेका थिएनन् । खुट्टामा समस्या भएका कारण उनले क्लब र देशको पाँचमध्ये चार खेल खेलेका छैनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?