१३ असाेज, विराटनगर । नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनाेद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।
सहमतिकाे प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालकाे समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।
खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4