
२५ असोज, विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनतो हिमाल कार्कीले राजीनामा दिएका छन् ।
उनले दल नेता उद्धव थापालाई राजीनामा बुझाएका हुन् ।
विविध कारणले दल उपनेताको जिम्मेवारीमा रहने नसक्ने भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
कांग्रेस प्रदेश सभा सदस्यको हैसियतमा दलप्रति इमान्दार भएर भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4