+
+

अमेरिकी राष्ट्रपति जो बाइडन इजरायलमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १५:३५

१ कात्तिक, काठमाडौं । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल पुगेका छन् । युद्धरत अवस्थामा अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

गाजा क्षेत्रका अस्पतालमा भएको आक्रमणपछि परिस्थिति झन जटल बन्‍दै गएको हो । उक्त हमलाले मध्यपूर्वमा अमेरिकाका लागि पनि अप्ठ्यारो स्थिति हुन सक्छ। यदि जोर्डन, मिश्र तथा फीलिस्थानले यसको सुरूवात गरेमा लेबनानमा प्रदर्शन बाइडनको लागि टाउको दुखाइको विषय बन्‍नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?