१ कात्तिक, काठमाडौं । अरनिको र बीपी राजमार्गमा दशैंको समयमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको छलफलमा दशैंको समयमा सवारीको बाक्लो आवतजावत हुने र ट्राफिक व्यवस्थापन गर्न जटिलता उत्पन्न हुने भएकाले भोलि २ गतेदेखि १३ गतेसम्म टिपर चलाउन रोक लगाउने सहमति भएको छ ।
साथै गाडीको गति सीमित बनाउने, लेन अनुशासन पालना गर्ने र प्रेसर हर्न नबजाउने पनि सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4