
३ कात्तिक, काठमाडौं । काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।
बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान बाहिर निकालिएको छ ।
कार निकाल्ने क्रममा नागढुंगा सडकखण्डमा केहीबेर सवारी साधनको जाम भएको थियो ।
दुर्घटनामा कोही पनि हताहती नभएको र सबै सामान्य रहेको प्रहरीको भनाइ छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4