+
+

चेल्सीमाथि ब्रेन्टफोर्डको जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते २०:०३

११ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले चेल्सीलाई हराएको छ । सिजनको तेस्रो जित हात पार्ने क्रममा ब्रेन्टफोर्डले शनिबार भएको खेलमा चेल्सीलाई २–० ले हराएको हो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८औं मिनेटमा ब्रेन्टफोर्डले इथन पिनोकको गोलबाट अग्रता लियो । खेलको इन्जुरी टाइममा ब्रायम मब्युमोले गोल गरेपछि ब्रेन्टफोर्डले ३ अंक पक्का गर्‍यो ।

जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड १०औं स्थानमा उक्लिएको छ भने चेल्सी १२ अंकसहित ११ औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?