+
+
Shares
जाजरकोट भूकम्प :

कर्णाली प्रदेश अस्पतालमा १४ जनाको उपचार हुँदै, २० जना आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १२:४२

१८ काठमाडौं, काठमाडौं । भूकम्पमा परी घाइते भएका १४ जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

एक जनाको भेन्टिलेटर राखेर उपचार भइरहेको छ ।

अस्पताल निर्देशक डा. डम्बर खड्का अनुसार थप २० जनालाई हेलिकोप्टरबाट ल्याइँदैछ ।

उनका अनुसार अहिले एक सय बेड तयारी अवस्थामा राखिएको छ ।

‘स्वास्थ्यकर्मीदेखि आवश्यक पर्ने उपकरण तयारी अवस्थामा राखेका छौं,’ डा. खड्काले अनलाइखबरसँग भने, ‘आवश्यक परेमा बाहिर पाल टागेर भए पनि सेवा दिन्छौं ।’

केही स्वास्थ्यकर्मीको अभाव हुनसक्ने भन्दै उनले समवन्यको काम भइरहेको जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?