+
+

एनएसएलमा झापा र वीरगञ्ज बराबरीमा रोकिए

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १९:१४

२२ मंसिर,काठमाडौं । नेपाल सुपर लिग एनएसएलको शुक्रबार भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा दुबै पक्षले गोलका केही अवसर पाए पनि गोल गर्न सकेनन् । चार खेल खेलिसक्दा दुबै टोली अझै जितविहीन छन् ।

तीन खेल बराबरी खेलेको झापा ३ अंकसहित आठौं स्थानमा छ । त्यस्तै दुई खेल हारेको र दुई खेल बराबरी गरेको वीरगञ्ज २ अंकसहित अन्तिम स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?