+
+

सुदूरपश्चिमका एमाले सांसदले दिए जाजरकोटका भूकम्प पीडितलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १८:४३

२ पुस, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले जाजरकोट भूकम्प पीडितलाई सहयोग गरेको छ ।

प्रदेशसभाका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलन गरेर सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत सहयोग रकम पठाइएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्र रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवहरुबाट पाँच हजारका दरले रकम संकलन गरेर भूकम्प पीडितलाई १ लाख ३५ हजार रुपैयाँ पठाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?