+
+

हाथवे इन्भेस्टमेन्ट कम्पनीको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते ९:५४

३ पुस, काठमाडौं ।  हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमध्ये १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस्तै पुस २६ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । पुस १२ गते बुक क्लोजको मिति तोकेको छ । पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?