
काठमाडौंँ । शान्तीश्री परियार र कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ ।
सपना बानियाको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ । भिडियोमा राज टाइगर र शोफीको अभिनय छ ।
डान्सिङ शैलीको गीतको म्युजिक भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ ।
मानकृष्ण महर्जनको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् । भिडियोलाई ड्रगन पिक्चर्स र सदिक्षा फिल्मस्ले निर्माण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4