+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
10/1 (2.4)
Shares

बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु, ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १७:३४

१६ माघ, धनगढी  । बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालकसहितका अन्य ७  जना घाइते भएका छन् ।

दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका-८ कि १३ वर्षीया मनिषा विष्टकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीपक गिरीका अनुसार दुर्घटनामा चालकसहित अन्य ७ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?