+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बाँसबारी प्रकरण : अजितनारायणलाई भेट्न सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १६:३७
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा ।

१८ माघ, काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका अजितनारायण थापालाई भेट्न सीआईबी पुगेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थापालाई बिहीबार पक्राउ गरेको थियो । उनी बाँसबारी छाला उद्योगको १० रोपनी जग्गाबारे निर्णय गर्ने तत्कालीन कार्यकारी प्रमुख हुन् ।

अजित पक्राउ परेकाे खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका थिए । ‘मेरो काकालाई भेट्न गएको हो, अदालत लगेको भनेपछि कुरा नभई फर्किएँ’ थापाले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?