+
+

भ्रष्टाचारविरुद्ध काठमाडौंमा आजपाको खबरदारी र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १८:०३

२० माघ, काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा खबरदारी र्‍याली निकालेको छ ।

आम जनता पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए ।

थापाथलीबाट सुरु भएको र्‍याली त्रिपुरेश्वर हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?