+

कुशल मल्लले लिए क्यानडाको चौथो विकेट

२०८० माघ  २५ गते १५:४७ २०८० माघ २५ गते १५:४७
कुशल मल्लले लिए क्यानडाको चौथो विकेट

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् ।

उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ ।

यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।

कुशल मल्ल नेपाल भर्सेस क्यानडा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय