+

नेता र कलाकारको फुटबल (तस्वीरहरू)

२०८० माघ  २९ गते १५:३० २०८० माघ २९ गते १५:३०
नेता र कलाकारको फुटबल (तस्वीरहरू)

२९ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र कलाकारले मैत्रिपूर्ण फुटबल खेलेका छन् ।

युवा संघको आयोजनामा हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिपको क्रममा यो मैत्रिपूर्ण खेल आयोजना गरिएको हो । यो खेल एन्फा कम्लेक्स सातदोबाटोमा भएको हो ।

केपी ओली कप फुटबल च्याम्पियनसिप भने फागुन ११ गतेदेखि १९ गतेसम्म हुने छ ।

नेता र कलाकारको खेलको तस्वीर हेर्नुहोस् :

केपी ओली कप

धेरै कमेन्ट गरिएका

लेखक
शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय