३ फागुन, काठमाडौं । अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो ।
गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4