+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

एमालेको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १०:३४

३ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा समसायिक राजनीति र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने उनले बताए ।

एमाले यही फागुन १० गतेदेखि १३ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?