+
+

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन १६ फागुनमा बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १६:२३

८ फागुन, पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुनमा आह्वान भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन । हाल बीउबिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेशसभामा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?