+
+

सिन्धुलीमा रुख ढाल्ने क्रममा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १३:३८

४ चैत, काठमाडौं । सिन्धुलीमा रुख ढाल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका-५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठको आज बिहान कमलामाई-१ तिनतले पाखास्थित घागरठाकुर सामुदायिक वनमा वनको ठेक्का लागेको चिलाउनेको रुख काट्ने क्रममा हाँगाले लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

रुखको हाँगा उछिट्टिएर टाउकोमा लागेपछि श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?