+
+

त्रिवि शिक्षण अस्पतालभित्र एसीको पाइप पड्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १२:२०
विष्फोटको आवाजपछि जम्मा भएको भीड ।

२२ चैत, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको आवाज सुनिएको छ ।

विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?