
त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा
२३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपतिहरूले योग्यताका आधारमा त्रिविका पदाधिकारीहरूको अबिलम्ब नियुक्त गर्न आग्रह गरेका छन् ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदाभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले संयुक्त रुपमा वक्तव्य निकालेर यस्तो आग्रह गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘.. योग्यताको आधारमा त्रिविका पदाधिकारीहरूको अविलम्ब नियुक्त गरेर उपकुलपतिको टीम पूरा गर्दै विश्वविद्यालयको नियमति काम सुचारू गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4