+
+

सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १०:५६

सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ । चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ ।  हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?