
२३ वैशाख, काठमाडौं । ३४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो । उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई वैदशिक रोजगारीका लागि बेयालत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
पक्राउ परेका राईविरुद्ध जिला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4