+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुई वर्षभित्र खोरेत रोग उन्मूलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १६:२५
फाइल तस्वीर

१ जेठ, काठमाडौं । सरकारले दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत खोरेत रोग उन्मूलन गर्ने घोषणा गरिएको हो ।

यस्तै पौडेलले निजी क्षेत्रको सहकार्यमा स्थानीय तहमा पशु अस्पताल निर्माण र सञ्चालन गर्ने बताएका छन् ।

हिमाली क्षेत्रको पशुपालन र जडीबुटीको ठूलो फार्म सञ्चालन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’ ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?