
३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरूले वेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन् ।
तर, सभामुख देवराज घिमिरेले शून्य र विशेष समय नराखेर राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4