+

जाभीको अन्तिम खेलमा बार्सिलोना विजयी

२०८१ जेठ  १४ गते ९:११ २०८१ जेठ १४ गते ९:११
जाभीको अन्तिम खेलमा बार्सिलोना विजयी

१४ जेठ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोनाले सेभियालाई २-१ ले पराजित गरेको छ ।

यो जितपछि प्रशिक्षक जाभीको बिदाइ सुखद् बनेको छ । जाभीले यसअङि नै क्लब छाड्ने पक्का भइसकेको छ ।

सेभियाको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे । सेभियाको लागि युसेफ एन नासरीले गोल गरे ।

बार्सिलोनाले जितपछि ३८ खेलबाट ८५ अंक जोड्दै उपविजेता बन्यो । रियल मड्रिड ९५ अंक जोडेर लिगको च्याम्पियन बन्यो ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय