+

टेनिस खेलाडी सुनिरालाई श्रीलंकामा रजत

२०८१ जेठ  १४ गते १९:५० २०८१ जेठ १४ गते १९:५०
टेनिस खेलाडी सुनिरालाई श्रीलंकामा रजत

१४ जेठ, काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले श्रीलंकामा रजत पदक जितेकी छन् ।

सुनिराले आईटीएफ जुनियर सर्किट (जे ३०) मा रजत जितेकी हुन् । मे २० देखि २६ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा भएको प्रतियोगितामा सुनिराले गर्ल्स सिंगल्समा रजत जितेकी हुन् ।

 

टेनिस खेलाडी सुनिरा थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय