
१५ जेठ, काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।
मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा स्टार्टअप व्यवसाय समेटेका छन् ।
स्टार्टअप व्यसायलाई प्रवर्द्धन गर्न स्टार्टअप बोर्ड गठन गरिने उनले बताए । त्यसैगरी स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न १ अर्बको स्टार्टअप कोष समेत खडा गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4