+
+

शहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:२७

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) का लागि शहरी विकास मन्त्रालयका लागि ९२ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौं उपत्यका वरिपरि जलपुनर्भरण लगायत योजना सुनाएका हुन् । यस्तै बागमती नदीको सुक्खा याममा बहाब कायम राख्ने, बागमती सफाइ अभियान निरन्तर राख्ने घोषणा गरेका हुन् ।

बागमती सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन भएको मन्त्री पुनले बजेट वक्तव्य मार्फत घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?