
३२ जेठ, काठमाडौं । काठमाडौं महानरगपालिकाभित्रका सामुदायिक विद्यालयका रिक्त शिक्षकका स्थानमा विभिन्न विश्विद्यालयका ‘गोल्ड मेडलिस्ट’ विद्यार्थीले करारमा भर्ना पाउने भएका छन् ।
काठमाडौं महानरगपालिकाका मेयर बालेन साहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
काठमाडौंलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा विकास गरी विदेशी विद्यार्थी आकर्षित गरिने समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4