१९ असार, दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् ।
बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4