+
+
Shares

पाल्पामा खोलाले बगाएर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते ९:०१

२३ असार, पाल्पा । पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी-६, गोठादी माहिलाचउरकी ६८ वर्षीया रिमासरा राना रहेको प्रहरीले जनाएको छ ।

शनिबार गोठादीकै सातपोखरी गएर घर फर्किने क्रममा चिर्तुङ् खोलाले बगाएर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

खोलाले बगाएको थाहा पाएपछि महिलाको खोजी गर्ने क्रममा बगाएको स्थानदेखि ५०० मिटर तल खोलाको छेउमा शव भेटिएको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?