
फाइल तस्वीर
२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने व्यक्ति स्वयम् ऋणको सदुपयोग गरी त्यसबाट आम्दानी गर्ने विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धमा आयोजित अन्तरक्रियामा गभर्नर अधिकारीले
ऋणीले पनि एकपटक चालुपूँजी कर्जाबारे राम्रोसँग अध्ययन गर्नुपर्ने बताए । गभर्नर अधिकारीले उद्योगमा ३ करोड र व्यापारमा १ करोड रुपैयाँसम्मको कर्जामा चालुपूँजी कर्जा मार्गदर्शन लागु नहुने बताए । यस विषयमा व्यवसायीले पनि बुझ्नु पर्ने उनको भनाइ छ । बैंकहरूले राष्ट्र बैंकलाई देखाएर व्यवसायीलाई असहज गर्दा आर्थिक गतिविधिमा नै असर गरेको गभर्नर अधिकारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4