+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानमन्त्री ओलीले ६ साउनमा संसदलाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते २०:५२

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ साउनमा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।

आज प्रधानमन्त्री पदको शपथ लिएका ओलीले पहिलो संसद् सम्बोधनको मिति तय भएको हो । ‘आज स्थगित भएको बैठक ६ साउनमा बस्दैछ । त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको छ’, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने ।

उनका अनुसार ७ साउनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?