+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नयाँ लाइनअपसहित प्रस्तुति दिने तयारीमा रक ब्यान्ड चुम्बक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १४:२५

काठमाडौं । नयाँ लाइनअपसहित पूर्वी नेपालको चर्चित रक ब्यान्ड चुम्बकले शुक्रबार काठमाडौंमा सांगीतिक प्रस्तुति दिने भएको छ । शुक्रबार झम्सिखेलस्थित बियर्स एण्ड चियर्समा ब्याण्डले प्रस्तुति दिने भएको हो ।

ब्यान्डका भोकलिस्ट गोङ्बा स्पाइक्स, गिटारवादक लव शेर्पा र साहिल सेन यथावत् छन् भने नयाँ सदस्यमा विवेक तामाङ (बास) र सञ्जय श्रेष्ठ (ड्रम) जोडिएका छन् । अगस्ट ९ मा ब्यान्डले ललितपुर पुल्चोकको विकल्प आर्ट क्याफेमा एकोस्टिक सेसन र १६ अगस्टमा पोखराको मुस्ताङ पबमा प्रस्तुति दिने कार्यक्रम छ ।

चुम्बकले चाँडै एल्बम रिलिज र नेपाल टुर गर्ने ब्यान्डका व्यवस्थापक योदिन लिम्बूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?