+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares
वुमन एसिया कप :

सम्झनाको अर्धशतकमा नेपालको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १७:३२

४ साउन, काठमाडौं । वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालका ओपनर सम्झना खड्काको शानदार ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटले जित निकालेको हो । खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नकआउट रहिन् ।

युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा भेटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?